Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार २ सय ३० जना सरकारी कर्मचारी र ६ सय १२ जना स्वयंसेवक कर्मचारी खटाउने तयारी गरेको हो । जिल्लाका ८४ मतदास्थलमा रहेको १ सय ५३…