काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाललाई समर्थन गर्ने तर सरकारमा भने नजाने बताएको छ । उन्मुक्ति पार्टीका एक नेताका अनुसार दाहाललाई अहिले बाहिरैबाट समर्थन गर्ने र आफूहरुले राखेका माग पूरा भएमात्रै सरकारमा जाने बताए । सो पार्टीले जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आएको छ । चौधरी…