चितवन । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहलाई ठूलाे झट्का लागेकाे छ । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ समूहमा फुट आउँदा चितवनमा राजनीतिक खैलाबैला नै मचिएकाे छ । समूहमा फुट आएपछि जगन्नाथ पौडेल र शम्भु अर्यालहरू…