काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेद्वार प्रकाशमान सिंहले उम्मेद्वारका विषयमा जनताले उचित मूल्यांकन गर्ने बताउनु भएको छ । चुनावी प्रचार अभियानका क्रममा आइतबार मतदातासँगको भेटघाटमा नेता सिंहले निर्वाचन क्षेत्रका उम्मेद्वारका विषयमा जनताले सही मूल्यांकन गर्ने बताउनुभएको हो । चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक भएको तर,…