Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि तथा प्रदेशसभाकाे लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई माओवादी केन्द्रले जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरेकाे छ। माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै राखेको छ । राज्यका अरु निकायका संरचनामा…