Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको काेइराला पक्षकाे आराेप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । आज बुधबार बिहान संस्थापन इतरका नेता डा. शेखर कोइरालाको सचिवालय विशाल बजारमा बसेको इतरसमूहको बैठकले पार्टीसभापतिका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू राख्नुभएको थियो…