Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


बाबुरामसँगकाे सहकार्य लामो समयसम्म टिक्छ: अध्यक्ष प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य लामाे समयम्म टिक्ने दावी गर्नुभएकाे छ । शनिबार काठमाडौंमा आयोजना भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफूहरुको सहकार्य आगामी निर्वाचनसम्मका लागि मात्र नभएको बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र…