Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । वि.सं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि…