Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्राे हाे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनु भएकाे छ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले भन्नुभयाे , ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ। त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्यो। हाम्रो संविधान राजनीतिक…