Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे संघिय संसदको संयुक्त बैठक बस्दैछ । उक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । निर्वाचनमार्फत नयाँ संसद र सरकार बनेपछि राष्ट्रपतिको सम्बोधन गर्ने व्यवस्था भएअनुसार शुक्रबारको सम्बोधन हुन…