Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


प्रतिनिधिसभा समानुपातिक मतगणना : अहिलेसम्म कुन दलले कति मत प्राप्त गर्‍याे ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । त्यस्तै कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र…