दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन भन्दा एमाले अघि « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन भन्दा एमाले अघि


520
Shares

दैलेख । प्रतिनिधि सभातर्फ दैलेख क्षेत्र नमबर–१ को मतगणना जारी छ ।

मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका रविन्द्रराज शर्माले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापालाई पछि पार्दै अग्रता कायम गर्नुभएको छ । एमाले उम्मेदवार शर्माले ५ हजार ९३१ मत ल्याएर अघि बढिरहँदा गठबन्धनका साझा उम्मेदवार थापाले ५ हजार ७२५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाकी कुन्तीकुमारी शाहीले १ हजार १२ मत ल्याउनु भएको छ ।