काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथअघि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ । बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो। संसद् सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १-१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय…