Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


कांग्रेसले तत्काल आफ्नो कार्यशैली बदल्नु पर्नेमा नेता सिंहको जोड

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताउनु भएकोछ । मंगलबार नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले तत्कालै पार्टीको नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने शन्दर्भमा कार्यकर्ता माझ बसेर समीक्षा गर्नुपर्ने बचाउनु भयो । उहाँले परम्परागत प्रचार र पार्टी…