Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताकाे शपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँलाई राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गराउनु भएकाे हाे । दाहाल नेतृत्वको मन्त्रिपरिषद्‍का २२ मन्त्रीहरूले यसअघि नै शपथ लिइसकेका छन् । पर्यटन राज्यमन्त्री सिर्पाली भने मंगलबारको शपथग्रहण समारहोमा छुट्नु…