Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


प्रतिपक्षमा बस्ने घोषणा गरेको कांग्रेसभित्र सत्तामोहको छटपटी

काठमाडौं । सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ । यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ । यही कारण कांग्रेस सत्तामा फर्किने खेलमा लागि सकेको छ । कांग्रेसभित्रको यो चाहना व्यवहार र बोली दुवैमा अभिव्यक्त हुन थालेका छन् । देश, जनता र लोकतन्त्रको खातिर इतिहास रचेको कांग्रेसले…