Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत २ वर्षदेखि साउदीकाे जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने बताउनुभएकाे छ । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेटेकाे हाे । भेटका क्रममा भएकाे कुराकानीमा प्रधानमन्त्री दाहालले कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे । भेटमा प्रधानमन्त्री दाहालले…