Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन

काठमाडौं । नेकपा एमालेले बैशाख २८ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन गरेको छ । एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको छ । संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त…