Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सांसदहरुले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराउनु भएको हो । । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम…