Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नेपालमा विदेशीको इसाराले सरकार ढल्छ र बन्छ : विप्लव

काठमाडाैं । नेकपाका महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गर्नुभएकाे छ । बुधबार ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएकाे हाे । उहाँले देशको अर्थतन्त्र डाँमाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ताधारी रहेकाे बताउनु भयाे । विप्लवले…