Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेतामा मनाेनित

काठमाडाैं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनाेनित गरिएकाे छ । सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनित गर्नुभएकाे हाे । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका उहाँ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए। पौडेलले सोमबार नै राष्ट्रपतिको शपथ लिइसकेका छन्। त्यसलगत्तै ओलीले नेम्वाङलाई उपनेता…