Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


प्रतिनिधि सभामा संसदीय समितिको संख्या थप गर्न प्रस्ताव

काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा अन्तरगतका संसदीय समितिहरुको नाम र कार्यक्षेत्र पुर्नसंरचना गरि प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् । समितिका निर्देशन कार्यान्वयन महत्वपुर्ण पक्ष भएकाले कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्नेमा पनि सांसदहरुले जोड दिएका छन् । विभिन्न वहानामा समितिको बैठकमा मन्त्रीहरु उपस्थित नुहने गरेका दृष्टान्तहरु उदृत गर्दै उनीहरुले मन्त्रीहरुको उपस्थित अनिवार्य…