Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


राष्ट्रपति र उपराष्ट्रपतिकाे महाअभियोग ३ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन भइरहकाे छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरिएकाे हाे । त्यस्तै प्रधानन्यायाधीश, न्याय परिषदका सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव समेत गरिएकाे छ…