काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त व्यक्ति भएको बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नु भएको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै राईले दाहाल देशका पछिल्ला समस्या समाधान गर्न उपयुक्त पात्र भएकै भन्दै दाहाललाई विश्वासको मत…