दया होइन् न्याय चाहियो : रञ्जिता श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


दया होइन् न्याय चाहियो : रञ्जिता श्रेष्ठ


26
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो ।

उहाँले न्याय नपाएका कारण सरकारमा सहभागी नभएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले दिएको प्रतिवद्धता अनुसार न्याय पाउनेमा विश्वस्थ भएको उहाँले बताउनुभयो ।