प्रधानमन्त्री दाहालको पक्षमा सिंगो संसद उभिने छ : रेखा शर्मा « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


प्रधानमन्त्री दाहालको पक्षमा सिंगो संसद उभिने छ : रेखा शर्मा


104
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद् उभिने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिंगो संसद उभिने बताउनुभएको हो ।