काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै आलोचना गरेका हुन् । उनका अनुसार देशको भौगोलिक अखण्डता र सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने…