Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्न- भारतले मागे कुन चाहिँ भूमि फिर्ता दिनुहुन्छ ?

काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री साहले नेपालको पनि भारतको धेरै भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै संसदको रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आर्यन राईले गरेका हुन् । सोमवार प्रतिनिधि…