Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


सांसदहरुको अभिमुखीकरण तालिम आज पनि

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले सुरू भएको दुई दिने अभिमुखीकरणले शुक्रबार पनि निरन्तरता पाएको हो । नयाँ…