Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


बजेट कार्यान्वयनमुखी भएको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इच्छापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासामा उहाँले यस्तो जवाफ दिनुभएको छ । उहाँले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भएपनि सिमित स्रोत र साधन भएकाले त्यही अनुसार बजेट बनेको बताउनु भयो । उहाँले सरकारले चाहना भएर…