Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


बजेटकै कारण सरकार ढल्दैन् : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ । सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उहाँले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिनुभएको हो । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई…