Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले अहिले पनि जनताका गाँस, बासका समस्या,…