Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


प्रदेश–१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडाैं । प्रदेश–१ को प्रदेश सभाको बैठक साेमबार बस्ने भएकाे छ । गत पुस ३० गतेदेखि स्थगित भएकाे बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । निर्वाचनपछि नयाँ संसद र सरकार बने पनि प्रदेश सभा सञ्चालन नियमावली नबन्दा प्रदेश सभा विजनेश विहीन बनिरहेको छ । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको…