Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमामार्फत दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । उहाले लेख्नु भएकाे छ, 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी…