Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक परियारले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त…