Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


सुरक्षा निकायलाई राजनीति दवावबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दवाव र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दवावबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई…