Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालय अन्तर्गत बजेटमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद सचिवालयले जनाएको छ । सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा…