Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति पदकाे निर्वाचनकाे बारेमा निर्णय गर्न शुक्रबारका लागि बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । शुक्रबार बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय गर्ने रास्वपाका एक नेताले बताए । उपराष्ट्रपतिको…