८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


प्रदेश–१ को प्रदेश सभा बैठक आज बस्दै


26
Shares

काठमाडाैं । प्रदेश–१ को प्रदेश सभाको बैठक साेमबार बस्ने भएकाे छ ।

गत पुस ३० गतेदेखि स्थगित भएकाे बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । निर्वाचनपछि नयाँ संसद र सरकार बने पनि प्रदेश सभा सञ्चालन नियमावली नबन्दा प्रदेश सभा विजनेश विहीन बनिरहेको छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।