Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सुर्खेत–२ मा कांग्रेसका थानी विजयी

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पछाडि पार्दै उहाँ तेस्रो पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको हो । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्नुभएको छ । बीसीले २९ हजार ५…