Logo २२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026


तनहुँ-१ मा स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै

काठमाडौं । तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार स्वर्णिम वाग्लेले १९ हजार ३४९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत प्राप्त…