Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


यी हुन् रास्वपा केन्द्रीय समितिमा थपिएका १६ सदस्य


351
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ।

आज दिउँसो बसेको १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकले केन्द्रीय समिति सदस्य २४ बाट बढाएर ४० पुर्‍याउने निर्णय गरेको हाे

केन्द्रीय समितिमा थप भएकाहरूकाे नामावली

निशा मेहता
बिन्दबासिनी कंसाकार
रुपा शंकर
विजय जैरु
मेघ आले
मोहनबहादुर थापा,
खुश्बु सरकार श्रेष्ठ
टीका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाईं
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावल
गोमा क्षेत्री