Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


रास्वपाकाे केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक भाेलि बस्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । साेमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे । त्यस्तै, साेमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने पार्टीका एक नेताले बताए । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि…