Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वेदश फिर्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको पाँच दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएको छ । चीनको सिछुआन प्रान्तको छेन्तुमा आयोजित चिनियाँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा सहभागी हुन श्रेष्ठ गत मंगलबार त्यसतर्फ जानुभएको थियो । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ उपप्रधानमन्त्री ह लि फङलगायतसँग भेटवार्ता गर्नुभएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’…