Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


मन्त्रिपरिषद्ले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्रकुमार महतो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रधानमन्त्री दाहालले मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभएको छ । जसपाबाट…