काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ । मंगलबारको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ । मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको…