Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले निजामती सेवाको राजपत्रांकित…