Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ ‍लिदै

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ ‍लिदै हुनुहुन्छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम तय भएकाे हाे । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको…