कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको विरोध रहिरहने बताउनु भएको छ । एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफै सुन प्रकरणमा संलग्न भएको पुष्टी हुन लागेकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको बताउनुभयो । महासचिव पोखरेलले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र नेपाली…