Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको तर्क गर्नुभयो । सांसद गौतमले भू-सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताउनुभयो । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले…